अस्ट्रेलियन डलर, युरो र पाउन्डको भाउ बढ्यो, बहराइन दिनारको घट्यो

काठमाडौं, ४ साउन । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर र बहराइन दिनारको विनियमयदर स्थिर हुँदा अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित केही मुद्राको भाउ बढेको छ। तर, बहराइन दिनारसहित कतिपय मुद्रा भने सस्तिएका राष्ट्र बैंकले जनाएको छ। विगत केही दिनदेखि निरन्तर बढ्दै आएका सबैजसो विदेशी मुद्राको मूल्य…