काठमाडौं, ३१ असार । काठमाडौंको माइतीघर मण्डलामा कृषकले सडकमा टमाटर फालेर सरकारविरुद्ध प्रदर्शन गरेका छन्।सरकारले किसानलाई पर्याप्त अनुदान, उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता गर्न नसकेको तथा आयातमुखी नीतिका कारण स्वदेशी किसान मारमा परेको भन्दै उनीहरूले बुधबार आन्दोलन गरेका हुन् ।प्रदर्शनका क्रममा किसानहरूले आफूहरूले उत्पादन गरेको टमाटर बिक्री हुन नसकेको, लागतसमेत उठाउन कठिन भएको र…