इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

काठमाडौं, २२ असोज । अमेरिकाले इरानमाथि फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था एक्सियोसले जनाएको छ। अमेरिकी रक्षा मन्त्रालयले आवश्यक तयारी पूरा गर्न अमेरिकी केन्द्रीय कमान्डलाई निर्देशन दिएको अमेरिकी अधिकारीहरूले बताएका छन्। रिपोर्टअनुसार अमेरिका र इजरायलले नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि इरानमाथि सम्भावित हमला गर्न सक्नेछन्। इजरायलमा हुने निर्वाचनअघि पनि सैन्य कारबाही…