लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छ : इरान

तेहरान, २१ जेठ । सम्झौताका लागि लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्ने इरानले अघि सारेको एक प्रमुख शर्त रहेको तेहरानले जनाएको छ । इजरायलले लेबनानमा आफ्नो वर्तमान नियन्त्रण रेखाबाट पछि हट्नुपर्ने इरानको ‘इस्लामिक रिभोलुसनरी गार्डस्’ को विदेशी शाखा कुद्स फोर्सका प्रमुखले आज बताउनुभएको हो । इजरायलले लेबनानमा तेहरानको सहयोगी हेजबुल्लाहविरूद्ध हवाइ कारबाही चलाइरहेको छ भने इरानमा…