रौतहट २६ असोज । भारतको पञ्जाबस्थित हुसैनीवाला रेलवे स्टेशन यतिबेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । वर्षमा केवल दुई पटक मात्रै रेल आउने यस अनौठो स्टेशनको भिडियो भाइरल भएपछि सर्वसाधारणको ध्यान आकर्षित भएको हो । फिरोजपुर र हुसैनीवाला सीमावर्ती क्षेत्रबीच रहेको यो स्टेशन उक्त रेलमार्गको अन्तिम स्टेशन हो । वर्षभरि सुनसान रहने यस स्टेशनमा…