ट्रम्प–सी भेटपछि अमेरिका र चीनले ३० अर्ब डलरका वस्तुमा भन्सार घटाउने सूची सार्वजनिक गरे

काठमाडौं, १३ असोज । अमेरिका र चीनले करिब ३० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा भन्सार घटाउने सूची सार्वजनिक गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वासिङ्टनमा भेटवार्ता भएको केही दिनपछि दुवै देशले भन्सार कटौतीका लागि पारस्परिक सूची सार्वजनिक गरेका हुन् । प्रत्येक देशबाट करिब ३० अर्ब डलर बराबरका वस्तु सूचीमा…