काठमाडौं, २८ भदौ । भारतको नयाँ दिल्लीमा जारी ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउनुपर्नेमा जोड दिएको छ । भारतको अध्यक्षतामा भएको सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्ली घोषणापत्र जारी गर्दै बहुपक्षीय विश्व व्यवस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् । घोषणापत्रमा राजनीतिक तथा सुरक्षा, आर्थिक तथा वित्तीय…