टोकियोतर्फ बढ्यो शक्तिशाली टाइफुन डुजुआन, २७५ भन्दा बढी उडान रद्द

टोकियो, ५ असोज । जापानमा शक्तिशाली टाइफुन डुजुआनको प्रभाव बढेसँगै राजधानी टोकियोसहित पूर्वी क्षेत्रमा भारी वर्षा, तीव्र हावा, बाढी र पहिरोको जोखिम बढेको छ । जापानको मौसम विज्ञान निकायले टाइफुनका कारण वर्षा र हावाको अवस्था थप बिग्रिन सक्ने चेतावनी दिएको छ । टाइफुन टोकियो महानगर क्षेत्रनजिकैबाट अघि बढ्ने अनुमान गरिएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको…