इटहरी, १४ भदौ । लोकप्रिय बन्दै गएको ‘शान्ताको अचार’ अब सुनसरीको इटहरीमा पनि उपलब्ध हुने भएको छ । आजदेखि इटहरीमा ‘शान्ताको अचार’ बिक्री सुरु गरिएको हो । स्थानीय उत्पादन, मौलिक स्वाद र विभिन्न परिकारका अचारका कारण छोटो समयमै बजारमा आफ्नो पहिचान बनाउन सफल ‘शान्ताको अचार’ अब इटहरीका उपभोक्ताले पनि सहजै पाउने भएका छन् । पूर्व…