सुर्खेत, २० असोज । कर्णाली प्रदेश अस्पताल कालागाउँमा छात्रवृत्ति कोटामा काम गरिरहेका ५८ जना स्वास्थ्यकर्मी हडतालमा उत्रिएपछि कर्णालीका हजारौँ सेवाग्राही समस्यामा परेका छन् । प्रदेश अस्पतालमा छात्रवृत्ति दरवन्दीमा खटिआएका नवौँ, आठौँ र नर्सहरु हडतालमा उत्रिएसँगै अन्य दरवन्दीमा काम गरिरहेका डाक्टरले समेत मंगलबार सेवा नदिँदा विरामीहरु लाईनमा बस्दै हाई काड्नुपर्ने अवस्था सिर्जना भएको हो । विरामीहरु…