विराटनगर, २ चैत । कोशी प्रदेश सरकारले आयोजनाहरूको छनोट तथा प्राथमिकीकरणलाई व्यवस्थित आयोजना गर्न बैंक सम्बन्धी कार्यविधि स्वीकृत गरेको छ । विराटनगरमा बसेको मन्त्रिपरिषद् बैठकले आयोजना छनोट तथा वर्गीकरण र आयोजना बैंक व्यवस्थापन सम्बन्धी कार्यविधि २०८२’ लाई स्वीकृत गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को आर्थिक, सामाजिक तथा पूर्वाधार समितिबाट परिमार्जन भई आएको उक्त कार्यविधिलाई सरकारले…