काठमाडौं, १९ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा हालसम्म १ हजार २९० जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार फेला परेका शवमध्ये ४२७ पुरुष, २५० महिला, ३४ बालक र ४५ बालिका छन्। त्यस्तै, ५३२ वटा मानव शरीरका आंशिक अंग फेला परेका छन् भने अस्पतालमा उपचारका क्रममा…