पशुपतिमा बिहानैदेखि भक्तजनको भीड, १ हजार २५० प्रहरी सुरक्षामा

काठमाडौं, २९ भदौ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । मन्दिर तथा आसपासका क्षेत्रको सुरक्षाका लागि नेपाल प्रहरीले १ हजार २५० प्रहरी परिचालन गरेको छ । बिहान ३ः१५ बजेदेखि भक्तजनका लागि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गरिएपछि दर्शन गर्न सहज भएको छ । बिहान ७ बजेसम्म ९ हजारभन्दा बढी भक्तजनले…