काठमाडौं, ७ असोज । निर्माणाधीन सिद्धबाबा सुरुङमार्गमा आगामी मंसिर १५ गतेभित्रै सवारीसाधन सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको छ । सिद्धबाबा सुरुङमार्ग योजना कार्यालयले सुरुङभित्रको सडक निर्माण र अन्य सिभिल संरचनाको काम अन्तिम चरणमा पुर्याएको जनाएको छ । आयोजना प्रमुख नवराज बास्तोलाका अनुसार बर्खा र भोटेकोशी बाढीका कारण निर्माण सामग्री ढुवानीमा ढिलाइ भएपछि सवारी सञ्चालनको…