काठमाडौं, ६ असोज । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन आज अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ । प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जान लाग्नुभएको हो । संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय छलफल असोज ६ गतेदेखि सुरु हुँदैछ । प्रधानमन्त्री शाहले असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा महासभाको सामान्य बहसलाई…