काठमाडौं, ७ असोज । जिल्ला प्रशासन कार्यालय धादिङले असोज ९ देखि ११ गतेसम्म अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । वाग्मती प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले प्रशासनले यस्तो आग्रह गरेको हो । भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै आकस्मिक बाढी, पहिरो,…