आज काठमाडौँमा र्‍याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न रोक

काठमाडौँ, २५ असोज ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज काठमाडौँमा र्‍याली तथा प्रदर्शन जस्ता कार्यक्रम गर्न रोक लगाएको छ । विभिन्न समूहले आयोजना गर्न लागेको भनिएका मोटरसाइकल र्‍याली तथा सभा–प्रदर्शनहरूमा प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको हो । गत भदौ २३ गतेको जेनजी आन्दोलन पछिका दिनहरूमा तोडफोड, आगजनी तथा सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुगेका घटनाको स्मरण…