प्रसाईंसँगै थुनामा रहेका यी तीनजनासँग मागियो १० हजारदेखि ५० हजार धरौटी

काठमाडौं, १९ साउन ।  गत चैत १५ मा तिनकुनेमा भएको राजाबादीको आन्दोलनमा संलग्न भएको आरोपमा जिल्ला अदालत काठमाडौंबाट पुर्पक्षमा थुनामा रहेका दुर्गा प्रसाई सहित ४ जनालाई धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।बैंकिङ कसुरमा २५ लाखमा छोड्न अदालतले आदेश दिएकोमा आपराधिक उपद्रबको मुद्दामा भने ३ लाख धरौटीमा छोड्न आदेश दिएको हो । उच्च…