संसदीय छानबिन समितिले कुलिङ पिरियड मा छलछामबारेको प्रतिवेदन सभामुखलाई बुझायो

काठमाडौं, २० साउन । सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाएको छ । समितिले आज संसद् भवन नयाँ बानेश्वरमा सभामुखलाई प्रतिवेदन बुझाइएको हो । विशेष समितिले निजामती र सरकारी कर्मचारीले अवकाश वा राजीनामापछिको दुई वर्षसम्म संवैधानिक, कूटनीतिक र सरकारीलगायतका नियुक्ति नपाउने सङ्घीय निजामती सेवासम्बन्धी विधेयकको व्यवस्था…