प्रधानमन्त्री ओलीद्वारा तुर्कमेनिस्तानका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो

तुर्कमेनिस्तान, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्नुभएको छ । भूपरिवेष्ठित विकासशील राष्ट्रहरू ९एलएलडीसी० को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा आज भएको भेटवार्ताका अवसरमा प्रधानमन्त्री ओलीले आउँदो वर्ष नेपाल भ्रमणका लागि राष्ट्रपतिलाई निमन्त्रणा गर्नुभएको हो । भेटपछि दुवै देशका सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले दुईपक्षीय…