विराटनगर, १६ मंसिर । विराटनगर विमानस्थलमा नेपाली कम्युनिष्ट पार्टी नेकपा संयोजक पुष्पकमल दाहालमाथि चर्को स्वरमा गाली गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।नेकपाको विराटनगरमा आयोजित सन्देशसभा सकेर फर्कने क्रममा विमानस्थल परिसरमा सोमबार साँझ एक युवकले प्रचण्डलाई गाली गर्दै बर्बराइरहेका थिए । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार, मादक पदार्थ सेवन गरेर ती व्यक्तिले…