रवि लामिछानेको स्वास्थ्यमा समस्या, ट्रमाबाट नक्खु कारागार लगियो डाक्टर

काठमाडौं, २ भदौ। ललितपुरको नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अस्वस्थ हुनुभएको छ । उहाँलाई जन्डिस भएको आशंकामा सोमबार दिउँसो रगत परीक्षणका लागि वीर अस्पताल पठाइएको छ। उहाँको स्वास्थ्य परीक्षणका लागि ट्रमा सेन्टरबाट डाक्टरहरुको टोली कारागार लगिएको थियो। सोमबार बिहान उपसभापति डोलप्रसाद अर्याल लामिछानेलाई भेट्न कारागार पुग्नुभएको थियो । त्यसक्रममा केही अस्वस्थ…