राजनीतिको चुनौती सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौं–शंकर पोखरेल

काठमाडौं, २० मंसिर ।  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिको चुनौतिहरु सामना गर्नसक्ने योग्य नेता भएकाले केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान गर्न लागिएको बताउनुभएको छ । शनिवार पार्टी मुख्यालय च्यासलमा पार्टीको ११ औ महाधिवेशन प्रचार समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । महासचिव पोखरेलले ओली…