कारागारमै चिनजान, छुटेपछि पूर्व प्रहरी हवल्दारको हत्या

काठमाडौं, १९ मंसिर । लमजुङको बेंसीसहर नगरपालिका–२, भकुण्डेमा पूर्व प्रहरी हवल्दार ४६ वर्षीया सीता कँडेलको हत्या गरी फरार प्रतिवादीलाई प्रहरीले ७ महिनापछि पक्राउ गरेको छ । चितवनको साविक बछौली गाविस–१ (हाल रत्ननगर नगरपालिका–६) का ४७ वर्षीय बुद्धिराम दराईलाई भारतबाट नेपाल आउँदै गर्दा सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको लमजुङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका…