मधेश प्रदेशमा हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर

काठमाडौं, २ माघ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार बिहान देशका तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागिरहेको हो । साथै पहाडी तथा हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ।त्यस्तै, शुक्रबार दिउँसो भने तराई भू(भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेका कारण जनजीवन प्रभावित हुने भएको…