काठमाडौं, २२ कात्तिक । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उच्च मनोबलका साथ काम गर्न उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन् । आज काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा उनले ‘जेनजी’ आन्दोलनपछि उत्पन्न परिस्थितिलाई अवसरका रूपमा लिएर उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई आग्रह गरेका हुन् । उनले नयाँ बिजनेस बनाएर अघि बढ्न सके…