काठमाडौं, २० कात्तिक । गएको भदौ २३ र २४ गतेको घटनाको बारेमा छानबिन गर्न बनेको जाँचबुझ आयोगले नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङसँग स्पष्टीकरण सोधेको छ । आयोगलाई असहयोग गरेको भन्दै खापुङलाई २४ घण्टे स्पष्टीकरण सोधिएको हो । आयोगका प्रवक्ता एवम् सदस्य विज्ञानराज शर्माका अनुसार जाँचबुझ आयोग गठन भएको केही समयमै भदौ २३ र २४ गते…