कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिँदै, केहि वेरमा पत्रकार सम्मेलन

काठमाडौं, २३ पुस । ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिने हुनुभएको छ । घिसिङले मन्त्रालयमा अहिले राति ९ बजे पत्रकार सम्मेलन गरी राजीनामा दिन लाग्नुभएको छ । उहाँको सचिवालयका अनुसार राजीनामा दिने निश्चित भएपछि पत्रकार सम्मेलनमार्फत घोषणा गर्न लाग्नुभएको छ । जेनजी आन्दोलनको बलमा गठन भएको नागरिक सरकारमा घिसिङ भदौ ३० गते मन्त्री नियुक्त हुनुभएको थियो…