भोटेकोसी बाढीमा १९ विद्यालय प्रभावित, २०० भन्दा बढी विद्यार्थी बेपत्ता

काठमाडौं, १५ भदौ । नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढी र पहिरोका कारण रसुवा र नुवाकोटसहित अति प्रभावित तीन जिल्लाका कम्तीमा १९ वटा विद्यालय प्रभावित भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार बाढी तथा पहिरोमा परी २०० भन्दा बढी विद्यार्थी बेपत्ता भएका छन् भने कम्तीमा २० जना विद्यार्थी बाढीमा बगेको पुष्टि भएको छ। विभिन्न विद्यालयमा…