काठमाडौं, १४ भदौ । यही भदौ १० गते रसुवामा आएको बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्टको शव गोरखामा भेटिएको छ। पाल्पाको तानसेन नगरपालिका–१० घर भई इलाका प्रहरी कार्यालय टिमुरे, रसुवामा कार्यरत ३४ वर्षीय विष्ट बाढीपछि बेपत्ता हुनुभएको थियो। त्रिशूली नदीले बगाएर ल्याएको अवस्थामा उहाँको शव गोरखामा फेला परेको हो। शव…