भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६ सय ६९ पुग्यो

काठमाडौँ, १३ भदौ । रसुवाको भोटेकोशी नदी र त्यसभन्दा तल त्रिशूली नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ६ सय ६९ पुगेको छ । नेपाल प्रहरीका अनुसार बाढीपछि जारी खोज तथा उद्धारका क्रममा चौथो दिनसम्म ६ सय ६९ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार हालसम्म दुई हजार तीन सय एक जनाको उद्धार गरिएको…