भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ५३८ पुग्यो

काठमाडौं, १२ भदौ । रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५३८ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार दिउँसोसम्म ५३८ जनाको शव फेला परेको हो । फेला परेका शवमध्ये धेरैजसो चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा नारायणी नदीको किनारमा भेटिएका छन् । प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७,…