चिकित्सकमाथि दुर्व्यवहारको विरोधमा आज देशभर आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द

काठमाडौं, १२ साउन । नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र राज्यबाट भएको दुर्व्यवहारको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले सोमबार विज्ञप्ति जारी गर्दै वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणका दोषीलाई तत्काल कानुनी कारबाही गर्न माग गरेको छ। साथै, आन्दोलनका क्रममा चिकित्सकमाथि…