क्यान्सर उपचारमा नयाँ सफलता: खोप परीक्षणमा सफल

काठमाडौं, ४ भदौ । अमेरिकी औषधि कम्पनी मोडेर्ना र मर्कले विकास गरिरहेको व्यक्तिगत एमआरएनए क्यान्सर खोपले छालाको घातक क्यान्सर मेलानोमा पुनः देखिने तथा शरीरका अन्य भागमा फैलिने जोखिम घटाउन सफल भएको परीक्षणबाट देखिएको छ । मोडेर्ना र मर्कले बुधबार सार्वजनिक गरेको पछिल्लो चरणको क्लिनिकल परीक्षणको अन्तरिम नतिजाअनुसार ‘इन्टिस्मेरान’ नाम दिइएको व्यक्तिगत एमआरएनए खोपलाई मर्कको क्यान्सर…