मेडिकल मिराकल : नाकबाट ब्रेन ट्युमर निकालियो, दृष्टि गुमाएकी बिरामीको आँखाको ज्योति फर्कियो

रौतहट २० असोज । भारत बिहार पूर्वी चम्पारणको मोतिहारीस्थित स्टेशन रोड निवासी प्रसिद्ध न्युरो सर्जन डा. प्रकाश खेतानले चिकित्सा क्षेत्रमा अर्को महत्वपूर्ण सफलता हासिल गर्नुभएको छ । प्रयागराजस्थित आफ्नै सुपर स्पेसियालिटी अस्पतालमा डा. खेतानले नाकको बाटो हुँदै एन्डोस्कोपिक विधिबाट ब्रेन ट्युमर निकाल्न सफल हुनुभएको हो । जटिल मानिने उक्त शल्यक्रियामा बिरामीको टाउकोको हड्डी नखोली नाकको…