ट्रम्पले भने–मैले आफ्ना प्रतिनिधिहरुलाई हतारमा इरानसँग कुनै सम्झौता नगर्न भनेको छु

काठमाडौं, ११ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिनिधिहरूलाई इरानसँग ‘हतारमा कुनै सम्झौता नगर्न’ निर्देशन दिएका छन्।ट्रम्पले आफ्नो ट्रुथ सोसल पोस्टमा लेखेका छन्, ‘वार्ता व्यवस्थित र सार्थक रूपमा अघि बढिरहेको छ र मैले आफ्ना प्रतिनिधिहरूलाई हतारमा कुनै सम्झौता नगर्न भनेको छु, किनकि समय हाम्रो पक्षमा छ।’ उनले सम्झौता गर्न दुवै पक्षले पर्याप्त समय लिनुपर्ने…