काठमाडौं, १४ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० बुँदे यूक्रेन शान्ति सम्झौता लगभग सहमति नजिक पुगेको बताउनुभएको छ ।युद्ध अन्त्यका लागि अमेरिका पुगेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटपछि प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले छलफललाई उत्कृष्ट भन्दै यूक्रेनका लागि आवश्यक सुरक्षा ग्यारेन्टी ९५ प्रतिशत टुंगिएको दाबी गर्नुभएको छ ।ट्रम्पका अनुसार अहिलेको प्रगति कायम रहे युद्ध केही…