काठमाडौं, १९ पुस । राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाविरुद्ध आक्रमणसहित राष्ट्रपति निकोलास मदुरोलाई पक्राउ गरेको बताउनुभएको छ । ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेख्दै मदुरो र उहाँकी श्रीमतीलाई पक्राउ गरेर देशबाहिर लगिसकिएको बताउनुभएको हो ।भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोद्रिगेजले राष्ट्रपति मदुरो र प्रथम महिला रहेको ठाउँका बारेमा आफ्नो सरकारलाई कुनै जानकारी नभएको बताउनुभएको बीबीसीले जनाएको छ । सीबीएस…