इरानले ट्रम्पको हत्या गर्ने योजना बनाएको छ–इसराइली गुप्तचर

काठमाडौं, २६ असार । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने योजना बनाएको सार्वजनिक भएको छ।इरानले ट्रम्पलाई लक्ष्य गर्ने योजना बनाएको खुफिया सूचना इसराइलले वासिङ्टनलाई दिएको अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेको हो।वाल स्ट्रिटको खबर सही निस्किए वासिङ्टन-तेहरानबीच जारी तनाव अझै चर्किने सम्भावना छ।यो सूचना इसराइलले हालसालै अमेरिकालाई उपलब्ध गराएको भनेर पनि वाल…