काठमाडौं, ३१ असार । फिफा विश्वकप चलिरहँदा अर्को एउटा दुःखद खबर सार्वजनिक भएको छ । केही दिन अघि मात्र दक्षिण अफ्रिकाका एक २५ वर्षीय फुटबल खेलाडीको निधन भएको थियो अब भने ३८ वर्षीय रेफ्री रोब डिपरिंकको निधनले खेलकुद जगतलाई स्तब्ध बनाएको छ । डिपरिंक विश्वकपको ‘भिडियो असिस्टेन्ट रेफ्री’ टोलीमा समावेश हुने तय थियो । तर,…