जापानमा सत्तारूढ गठबन्धनको ऐतिहासिक जीत

काठमाडौं, २६माघ । जापान र थाइल्याण्डमा सम्पन्न आम चुनावले दुवै देशको राजनीतिक दिशा स्पष्ट रूपमा परिवर्तन गरेको छ । जापानमा प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सत्तारूढ गठबन्धनले ऐतिहासिक जीत निकाल्दै संसदमा ठूलो बहुमत हासिल गरेको समाचारसंस्था रोयटर्सले जनाएका छ । ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टीले तल्लो सदनका ४ सय ६५ सिटमध्ये झन्डै ३ सय २८ सिटमा जीत…