काठमाडौँ, २५ साउन । इरानसँगको युद्धका क्रममा अमेरिकी हतियार भण्डार घट्दै गएपछि पेन्टागनले रक्षा उद्योगलाई हतियार उत्पादन तीव्र पार्न आग्रह गरेको छ। पेन्टागनका प्रवक्ता सिन पार्नेलले अमेरिकी सैनिकलाई आवश्यक हतियार उपलब्ध गराउन गोलाबारुद खरिद बढाउने र खरिद प्रक्रिया छिटो बनाउने काम भइरहेको बताएका छन्। उनका अनुसार हतियार उत्पादन बढाउने योजना हालैको युद्धपछि मात्रै सुरु भएको…