होर्मुज जलडमरूमध्यलाई ‘अमेरिकाको नयाँ भूभाग’ भन्दै ट्रम्पले सार्वजनिक गरे नक्सा

काठमाडौं, ३ भदौ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र ओमानबीच रहेको स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य)लाई ‘अमेरिकाको नयाँ भूभाग’ भन्दै नक्सा सार्वजनिक गरेका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत होर्मुज जलडमरूमध्यलाई घेरेर तयार पारिएको नक्सा सार्वजनिक गरेका हुन्। नक्साको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको छ। यसअघि न्यूयोर्कमा आयोजित एक कार्यक्रममा ट्रम्पले इरानलाई पूर्ण…