एआईको प्रयोगबाट विमानको उडानलाई वातावरणमैत्री बनाउने वैज्ञानिकको प्रयास

काठमाडौं, ८ भदौ । विमान उड्दा बन्ने लामो समयसम्म टिक्ने ‘कन्ट्रेल’ अर्थात् बादलजस्तो धर्काबाट हुने जलवायु प्रभाव घटाउन वैज्ञानिकहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी उडान मार्गमा सामान्य परिवर्तन गर्ने प्रविधिको ठूलोस्तरमा परीक्षण सुरु गरेका छन् । बेलायत सरकार, गुगल, एनएटीएस, क्याम्ब्रिज विश्वविद्यालय, इम्पेरियल कलेज लन्डन र मेट अफिसलगायत संस्थाको सहकार्यमा अघि बढाइएको ‘अपरेसन ब्लु स्काइज’…