काठमाडौं, २८ साउन । चीनले जीपीएस वा बेइडो जस्ता भूउपग्रह नेभिगेसन प्रणाली जाम भए पनि हाइपरसोनिक क्षेप्यास्त्रलाई ताराको अवस्थिति पहिचान गरी मार्गनिर्देशन गर्न सक्ने प्रविधि विकास गरेको दाबी गरेको छ । चिनियाँ वैज्ञानिकहरूले हाइपरसोनिक गतिमा उड्ने हतियारका लागि ‘स्टार सेन्सर’मा आधारित नेभिगेसन प्रणाली विकास गरेको जनाइएको छ । यो प्रविधिले ध्वनिको गतिभन्दा पाँच गुणा वा…