उच्च नेताको गिरफ्तारीपछि थापाको कडा प्रतिक्रिया

काठमाडौं, १४ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउप्रति कडा आपत्ति जनाउनुभएको छ। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेता थापाले बालेन्द्र शाह नेतृत्वको सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको टिप्पणी गर्नुभएको हो। उहाँले वर्तमान अवस्थामा द्वन्द्व र मुठभेड कुनै पनि पक्षको प्राथमिकता हुन नहुने…