सप्तरी, २० माघ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सप्तरीमा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । जिल्लाभरि राजनीतिक गतिविधि र चुनावी चर्चा बढेको छ । राजनीतिक गढका रूपमा परिचित सप्तरीले देशका हरेक राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । यसपटक पनि सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा राजनीतिक दलहरूबिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको स्थानीय राजनीतिक…