काठमाडौँ, १९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जारी अनुसन्धानका लागि अदालतले थप दुई दिनको म्याद दिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश पुरुषोत्तम खतिवडा क्षेत्रीको इजलासले बुधबार उक्त आदेश जारी गर्दै अनुसन्धान प्रक्रियालाई निरन्तरता दिन अनुमति दिएको हो। ओलीमाथि जारी अनुसन्धानसँग सम्बन्धित कागजात, बयान तथा अन्य प्रमाण संकलनका लागि थप समय आवश्यक देखिएपछि…