प्रतिनिधिसभा उपसभामुखको चुनाव शुक्रवार हुने

काठमाडौं, २५ चैत्र । प्रतिनिधिसभाको उपसभामुख पदका लागि पर्सि शुक्रवार चैत २७ गते चुनाव हुने भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुख चुनावको मिति तोक्नुभएको हो । सभामुख र उपसभामुखमा फरक दल र फरक लिङ्गको व्यक्ति हुनुपर्ने संवैधानिक व्यवस्था छ । तर प्रतिनिधिसभामा एउटै दलको मात्रै प्रतिनिधित्व भएको वा एकभन्दा धेरै…