अदालतको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष, तर मतभेद कायमै

काठमाडौँ, ५ वैशाख । विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा नेतृत्वको कार्यसमितिलाई अधिकारिकता प्रदान गर्ने सर्वोच्च अदालतको फैसला देउवा पक्षले स्वीकार गर्ने निष्कर्ष निकालेको छ। शनिबार बसेको देउवा पक्षको बैठकले अदालतको फैसला स्वीकार गर्ने निष्कर्ष निकालेको हो। कांग्रेस नेता मिन विश्वकर्माले पार्टीभित्र मतभेद रहे पनि स्वतन्त्र न्यायपालिकाले गरेको फैसला स्वीकार गर्ने बताउनुभयो । नेपाली कांग्रेसले…